Logo

दुर्बिनबाट सुरक्षा निगरानी



चिनियाँ राष्ट्रपति सी जनपिङको सुरक्षामा खटिएका सशस्त्र प्रहरी दुर्बिनबाट निगरानी गर्दै । सुरक्षाका लागि सी को कारगेट चल्ने मुख्य सडकको घरहरुमाथिबाट सुरक्षाकर्मीले यसरी नै निगरानी गरेको थियो ।

तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्