Logo

पहाडमा आंशिक बदली, केही स्थानमा मात्र अपरान्ह हल्का वर्षाको सम्भावना



काठमाडौं, २७ असोज । देशभर मौसम सफा रहनेछ । अपरान्ह एक दुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू भागमाआंशिक बदली रही अपरान्ह पछि एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भु भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Photo Source: MFD



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम