Logo

सत्याकृत ब्याण्डको ‘एन्टी बली’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं,२७ असोज । ‘सत्याकृत ब्याण्ड’ले ‘एन्टी बली’ नामक गीत सार्वजनिक गरेको छ ।बलीप्रथालाई कूप्रथाको रुपमा चित्रण गर्दे यसलाई छोड्नु पर्ने गितले आह्वान गरेको छ ।

उक्त गितमा श्री हजुरको शब्द तथा सुरसाधको स्वर रहेको छ ।बलिउडका साउण्ड इन्जिनियर आमिर शेखद्धारा मिक्सिङ र मास्टरिङ गरिएको उक्त गितमा सत्याकृत ब्याण्डको लय तथा सङ्गित संयोजन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्