Logo

नेकपाका नेताहरु चीन प्रस्थान, उद्देश्य यस्तो छ



काठमाडौं, २७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु देवेन्द्र पौडेल, वेदुराम भुषाल र ईश्वरी रिजाल चीन प्रस्थान गरेका छन् । चीनको नीति, उद्देश्य र भूमिकाका बारे हुने अन्तरक्रियमा सात देशका पार्टी प्रतिनिधिहरुको सहभागिता रहने पौडेलले जनाए ।

चीनको नीति, उद्देश्य र भूमिकाका बारेमा हुने अन्तरक्रियामा सहभागी हुन उनीहरु चीनतर्फ प्रस्थान गरेको बुझिएको छ । कार्यक्रममा सहभागी हुनुको साथै उनीहरुले चीनका विभिन्न शहरहरुको भ्रमण गर्ने कार्यतालिका रहेको छ । तस्विर स्रोत : देवेन्द्र पौडेलको फेशबुक 



प्रतिक्रिया दिनुहोस्