Logo

महरालाई म्याद थप गर्न भोलि अदालत लगिने



काठमाडौं, २७ असोज । महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भोलि (मंगलबार) अदालत उपस्थित् गराईने भएको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले दिएको जानकारीअनुसार थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन भोलि काठमाडौं जिल्ला अदालत लगिनेछ ।



प्रतिक्रिया दिनुहोस्