Logo

सौरव गांगुली बिसीसीआइ अध्यक्ष पदका लागि मनोनित



सौरव गांगुली अर्थात् दादा बिसीसीआइको अध्यक्ष पदका लागि मनोनित भएका छन् । उनी अहिले बेंगल क्रिकेट संघका अध्यक्षमा कार्यरत छन् । उनका नाम मनोनित भएको हुँदा सामाजिक संजालमा निकै चर्चामा भएको छ ।

उनी क्रिकेट जगतमा एकदम लोकप्रिय खेलाडी हुन् । उनले भारतीय टिमका नेतृत्व समेत गरेका थिए । उनले रणजी ट्रफीका खेलाडीहरु माथि निकै ध्यान दिने बताए । उनी निकै खुशी रहेको र कामप्रति राम्रो ध्यान दिने समेत बताए । उनका फ्यानहरु निकै हर्षोल्लास मनाईरहेका छन् ।-एजेन्सी

 

 

 



प्रतिक्रिया दिनुहोस्