Logo

भूू-स्वर्ग नेपाल



रिपोर्टर्स नेपाल, २७ असोज । पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठ जोखिमयुक्त यात्रा मनपराउँछन् । साइकलका सौखिन उनी यसपटक दशैंमा मनाङ र मुस्ताङको साइकलयात्रा गर्न पुगे । उनले साइकलयात्रामा खिचेको रोचक दृश्यहरु ।


तस्बिर स्रोतः सिंहबहादुर श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्