Logo

विश्वकै महँगो व्हिस्की



स्कट्च व्हिस्कीले विश्वको सबै भन्दा महँगो व्हिस्कीको किर्तिमान कायम गरेको छ । यो व्हिस्कीको मूल्य करिब १० लाख ७० हजार डलर रहेको छ । यो विश्वकै सबै भन्दा महँगो व्हिस्की बनेको छ । १९२६ मा आसुत र १९८६ मा बोतल बनाईएको म्याकालन भलेरियो अडामीको ६० बर्षे पुरानो बोतललाई “व्हिस्कीको होली ग्रेइल” भनेर वर्णन गरिएको छ ।

सुदूर पूर्वका एक टेलिफोन बोलिकर्ताले बोन्हाम्समा गरेको व्हिस्की बिक्री प्रदर्शनमा राखिएको व्हिस्की किनेको जनाइएको छ । उक्त बोतल यो भन्दा पहिला हंगकंगको लिलामीमा अत्यधिक मूल्यमा बिक्रि भएको थियो । विज्ञहरूले व्हिस्कीको मूल्य त्यसको दुर्लभता, पौराणिक बनावट र यसको अद्वितीय कलाकृतिको संयोजनको आधारमा मुल्यांकन गरिएक थियो ।

Photo Source : Telegraph.co.uk 



प्रतिक्रिया दिनुहोस्