Logo

जोर्डनसँग नेपालको सानदार खेल, पहिलो हाफसम्म गोलरहित बराबरी



नेपालले जोर्डनलाई पहिलो हाफमा बराबरीमा रोकेको छ । जोर्डनको राजधानी अम्मानमा जारी विश्वकप फुटबलको एशिया प्यासिफक छनोट अन्र्तगत भइरहको खेलको पहिलो हाफमा दुवै टोली बराबरीको अवस्थामा छन् ।

नेपाली खेलाडीले उच्च मनोबलका साथ खेलिरहेका छन् । घरेलु मैदानमा जोर्डन दबाबमा परिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्