Logo

नेपाली क्रिकेट स्टार सन्दीप कर्नाटकबाट खेल्ने, ४५ हजार डलर पाउने



काठमाडौं, २९ असोज । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई कर्नाटक टसकससँग अनुबन्ध भएका छन् । १४ देखि २४ अक्टोबरसम्म चल्ने टी १० क्रिकेट लिग २०१९ मा सन्दीपलाई कर्नाटकले अनुबन्ध गरेको हो ।

सन्दीप पहिलो राउन्डमै छनोट गरेको हो । अनुबन्धबापत उनले ४५ हजार डलर पाउनेछन् । उनको टोलीमा हासिल हमला जस्तो क्रिकेट स्टार छन् ।

यसअघि गत सिजनको आइपीएलमा सन्दीप दिल्लीबाट खेलेका थिए । उनी अमेरिकाको क्रिकेट लिगमा समेत खेलेर फर्किइसकेका छन् ।

File Photo



प्रतिक्रिया दिनुहोस्