Logo

दाङबाट विप्लवका दाई पक्राउ



काठमाडौं, ३० असोज । बिप्लवको बैठक भइरहेको स्थानमा प्रहरीले छापा मार्दा दाङबाट २१ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् ।

विहिबार विहान १ बजे दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलामा रहेको जगल विप्लव कार्यकर्ताको बैठक चलिरहेको छ भन्ने विप्लवकै कार्यकर्ताबाट सुचना आएपछि प्रहरीले छापा मारेको जनाएको छ ।

पक्राउ पर्नेमा बिप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा बिप्लवका दाइ बिरजंग चन्दपनि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्