Logo

बार्सीलोनामा सरकार विरोधी प्रदर्शन, फुटबल खेल प्रभावित



काठमाडौं । स्पेनको बार्सीलोनामा जारी सरकार विरोधी प्रदर्शनले फुटबल म्याच प्रभावित हुने संकेत देखिएको छ ।

स्पेनिस लिग अन्तर्गत यही अक्टोबर २६ मा हुने रियाल मड्रिड र बार्सिलोनाविचको खेल बार्साको मैदानबाट रियाल मड्रिडको मैदानमा सार्न लागिएको छ ।

‘एल क्लासिको’को उक्त खेल बार्सीलोना को मैदान नुओ क्याम्पबाट मड्रिड शहरमा रहेको रियाल मड्रिडको मैदानमा सार्ने तयारी गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्