Logo

कश्मिरको मनमोहक १० आश्चर्यजनक तस्बिरहरु :



कश्मिरलाई हिमाल र पहाडहरूले भरिपूर्ण धर्तीको स्वर्ग भनेर चिनिन्छ । कश्मिरको लागि भारत र पाकिस्तानबीचको ठूलो युद्ध भइरहेको छ । उनी कश्मिरको लागि एक अर्काको दुश्मन भएका छन् ।

कश्मिरमा निकै मनमोहक र लोभ लाग्दा प्रकृतिक दृश्यहरु देख्न पाइन्छ । धेरै लेखक, कवि र यात्रीहरुले यो ठाउँको प्रशंसा गरेको छन् ।

हेर्नुहोस् तस्विरहरुः



प्रतिक्रिया दिनुहोस्