Logo

रामहरि खतिवडाको खुलासा : अब विवाह हुन्छ, तयारी पूरा भयो (भिडियोसहित)



काठमाडौं, ३० असोज । चर्चित युवा नेता रामहरि खतिवडाले आफू छिट्टै विवाह गर्ने तयारीमा रहेको बताएका छन् । उनले विवाह भन्ने कुरा आफ्नो बसमा नभएको जिकिर गरेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफ्नो विवाह हुने बताएका हुन् । विवाहको लागि लगभग सबै तयारी पूरा भैसकेको पनि उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्