Logo

अवैध घरेलु मदिराको बस नियन्त्रणमा



पर्सा, ३० असोज । प्रहरीले घरेलु मदिरा बरामद गरेको छ । प्रहरीले बसको छतबाट अवैध घरेलु मदिरा बरामद गरेको हो ।
बीरगंज महानगरपालिका १४ गण्डक स्थित ना ४ ख ८२१३ नम्बरको बसको तमा १५ पोकामा १५० लिटर घरेलु मदिरा फेला पारेको हो ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले नियमितचेकजाँचको गर्ने क्रममा उक्त परिणमको मदिरा फेला पारेको हो । प्रहरीले
घरेलु मदिरा सहित बस नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्