Logo

टी–२० विश्वकप छनोट आजबाट



काठमाडौं,१ काक्तिक । यूएईमा हुने टी–२० विश्वकप क्रिकेट छनोट छनोट प्रतियोगिता आजबाट सुरु हुँदैछ । विश्वकप छनोटमा आयोजक यूएईसँगै १४ राष्ट्र रहेका छन् ।
समूह ‘ए’ मा स्कटल्यान्ड, बर्मुडा, केन्या, नामिविया, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र सिंगापुर रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक यूएईसँगै हङकङ, ओमान, आयरल्यान्ड, क्यानाडा, जर्सी र नाइजेरिया रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्