आइसल्याण्ड सुन्दर परिदृश्यहरूले भरिएको एक अविश्वासनीय देश हो । आइसल्याण्ड उत्तर एट्लान्टिकामा अवस्थित नर्डिक टापु हो । आइसल्याण्ड ज्वालामुखी र भौगोलिक रूपमा सक्रिय छ । यो देशमा मानिसले कल्पना गरेभन्दा बेग्लै दृश्यहरु देख्न पाइन्छ । यो देशको केहि अस्चार्य दृश्यहरु हेर्नुहोस्ः
- निलो बरफ गुफा

- हीरा समुद्र तट

- हिमनदी लगुन

- भूगर्भीय क्षेत्र

- हवाई दृश्य

- आइसल्याण्डको पहाड

- माउन्ट भेस्ट्राहोर्न

- राष्ट्रिय निकुञ्ज

- रातको दृश्य

- दक्षिण तट

Photo Source : Guide To Iceland




प्रतिक्रिया