Logo

राजपाका सांसद साह साधारण तारेखमा रिहा



काठमाडौं, १ कार्तिक । राजपा नेपालका निर्वाचित सांसद प्रमोदकुमार साह साधरण तारेखमा रिहा भएका छन् । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोडमा उत्रिएको आरोपमा उनलाई काठमाडौं विमानस्थलबाट पक्राउ गरिएको थियो ।

शुक्रबार जिल्ला अदालत धनुषाका न्यायाधिश तेजनारायण पौडेलको ईजलाशले साहलाई साधरण तारेखमा रिहाई गर्ने फैसला गरेको हो । अदालतको आदेशसँगै उनी रिहा भएका छन् । उनको रिहाईको माग गर्दै यसअघि राजपा नेपालले आन्दोलन थालेको थियो ।



प्रतिक्रिया दिनुहोस्