Logo

एनआरएनएमा नयाँ नेतृत्व चयन, होटल परिसरमा भव्य जुलुस (फोटोफिचर)



काठमाडौं, १ कार्तिक । गैर आवासीय नेपाली संघको नवौं महाधिवेशन तथा विश्व सम्मेलनले कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । पन्तले लोकतान्त्रिक समूहका उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन् ।

पन्तले १२१७ मत प्राप्त गरेका थिए भने उनका प्रतिष्पर्धी आचार्यले १०७० मत ल्याएका थिए । विजय भएका उम्मेद्धवारहरुले होटल परिसरमा भव्य जुलुस निकालेका थिए । पन्तलाई बधाई दिन उनका आफन्त, समर्थक पञ्चेबाजासहित पुगेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

Related News :

अध्यक्षमा निर्वाचित भएपछि कुमार पन्तले भने : अबदेखि नेपालमा महाधिवेशन गर्दैनौं (भिडियोसहित)



प्रतिक्रिया दिनुहोस्