Logo

लागुऔष सहित नियन्त्रणमा



धनुषा, ३ कात्तिक । लागुऔध सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका ८ रमानन्दचोकबाट महोत्तरी पिपरा गाउँपालिका १ बस्ने श्रवण मिश्र र सुमन कुमार मिश्रलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रित लागूऔषध प्रोक्सीभ्यान ३० ट्याब्लेट र नाईट्राभेट ६२ ट्याब्लेट सहित २ कात्तिकको साँझ प्रहरील नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्