Logo

तस्वीर : घाइते बालिकाको अवस्था बुझ्दै उपप्रमुख थापा



कात्तिक २ गते चितुवाको आक्रमणबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचारार्थ तनहुँ भानु नगरपालिका–२ की १२ वर्षीया सोनिया अछामीको स्वास्थ्य अवस्था बुझ्दै भानु नगरपालिकाका उपप्रमुख आशा थापा । नगरपालिकाले घाइते बालिकाको उपचारका लागि रु ५० हजार उपलब्ध गराएको छ । तस्वीर : कृष्ण न्यौपाने



प्रतिक्रिया दिनुहोस्

Screenshot