Logo

म्यानचेस्टर युनाइटेड र लिभरपुल बराबरीमा रोकिए



काठमाडौं, ४ कार्तिक । इङ्गलिस प्रिमियर लिग फुटबल अन्र्तगत गयराती भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग लिभरपुल बराबरीमा रोकिएको छ ।

म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खलेमा दुबै टोलीले १–१ गोल गर्दे बराबरीमा रोकिएका हुन् । पहिलो हाप अन्र्तगत खेलको ३६ औं मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाए पनि ८५ औं मिनेटमा सब्सटीच्युट खेलाडी एडम लालनाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्