Logo

लुकाकु चम्कदै



एजेन्सी । सिरि ए क्लब ईन्टर मिलानमा रोमेलु लुकाकुको प्रभाव उकालो लागेको छ ।आईतबार मात्र सासुलोलाई ४–३ गोल अन्र्तरले हराउदा लुकाकुको दुई गोलको सहयोगमा मिलानले जित हात पारेको छ ।

लुकाकुले सिरि ए क्लब मिलानका लागि ८ खेलमा ५ गोल गरेका छन् । उनी यसै सिजन ओल्डट्राफोर्डबाट ईन्टर मिलान आएका हुन् ।



प्रतिक्रिया दिनुहोस्