Logo

बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता



काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको नेतृत्व छान्ने विषयमा केन्द्रित रहेर नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोलाएर छलफल गरेका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको प्रधानमन्त्रीनिकट उच्च स्रोतले जानकारी दियो ।



प्रतिक्रिया दिनुहोस्