Logo

पाकिस्तानको केहि मनमोहक दृश्यहरु



पाकिस्तान इस्लामी गणतन्त्र भएको देश हो । यस देशमा मुस्लिम सुमुदायका मानिसहरु बस्ने गर्छ । उनिहरु आफ्नो धर्म र देश प्रति कटिबद्ध हुने गर्छ । पहाडी भूभागमा रहेको पाकिस्तान निकै मनमोहक रहेको पाईन्छ । निकै द्वान्ध र आतंकबादी हमालहरुका कारण यस देशलाई निकै खराब मान्ने गर्छ तर यसको पर्यटकीय स्थलहरु निकै अविश्वसनीय रहेको देखिन्छ । मुस्लिमको आवादी इन्डोनेसिया पछि पाकिस्तानमै रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्