Logo

आर्सनल सेफिल्ड युनाइटेडसँग पराजित



काठमाडौं, ५ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल सेफिल्ड युनाइटेडसँग १–० ले स्तब्ध पराजीत बनेको छ ।

सेफिल्डको जितमा लेस मोउसेटले पहिलो हाफमा गरेको गोलले नै आर्सनल पराजीत बनको छ । दोस्रो हाफमा कुनै गोल हुन नसकेको उक्त खेलको ३०औं मिनेटमा गोल गरेका थिए । मोउसेटले ज्याक ओ कोनेलको कर्नरमा क्लोज रेन्जबाट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्