Logo

ऋषि धमलासँग यसरी रिसाईन् स्वस्तिमा खड्का (भिडियोसहित)



काठमाडौं, ५ कात्तिक । चर्चित नायिका स्वस्तिमा खड्काले निश्चल बस्नेत र आफूबीच छोटो समयको प्रेम सम्बन्धलगत्तै विवाह गरेको बताए ।सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूलाई नेपालका सबै राजनीतिक दलका नेताहरु राम्रै लाग्ने र कसैलाई यही नै हो मेरो आदर्श राजनीतिज्ञ भनेर नछान्ने जनाईन् ।

Here is the full-video



प्रतिक्रिया दिनुहोस्