Logo

एमबाप्पेले मारे ह्याट्रिक



काठमाडौं, ६ कार्तिक । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले युइएफए च्याम्पियन्स लिग छनोटमा सानदार जित निकालेको छ ।

मंगलबार राति समूह ‘ए’ अन्तर्गत भएको खेलमा पीएसजीले बेल्जियन क्लब बर्गलाई उसकै गृह मैदानमा ५–० गोल अन्र्तरले हराउन सफल भएको हो । उक्त खेलमा युवा स्ट्राईकर केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्