Logo

राष्ट्रपति आज स्वदेश फर्कदै



काठमाडौ, ६ कार्तिक । म्यानमार र जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । उनी जापानको हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कने राष्ट्रपतीको कार्यालयले जनाएको छ।

जापानी सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उनी आइतबार म्यानमारबाट जापान पुगेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्