Logo

देशभर चीसो बढ्यो



काठमाडौं, ६ कात्तिक । देशभर ह्वात्तै चीसो बढेको छ । बुधबार विहान देखि काठमाडौं उपत्यकालगायत अधिकांश भागहरुमा चीसो बढेको हो।

दिउँसोसम्म घाम राम्ररी लाग्न सकेको छैन । जाडो बढ्ने संकेतका रुपमा यसलाई लिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिक देखि सामानय बदलीको अवस्था रहेको छ । अरब सागरको पूर्वी मध्य भागमा विकसित भएको न्यून जापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदली आएको छ ।
Photo Source: MFD



प्रतिक्रिया दिनुहोस्