Logo

तस्वीर : नाटक प्रस्तुत गर्दै कलाकार



जिल्लाको व्यास नगरपालिका–५ चापाघाटमा भजन सङ्कृतन समूहले आयोजना गरेको श्रीमद् भागवत ज्ञान महायज्ञको छैटौँ दिन बुधबार नाटक प्रस्तुत गर्दै कलाकार । दिवाकालिन आश्रम सञ्चालन गर्ने उद्देश्यसहित आयोजित महायज्ञमा दैनिक कथावाचन र नाटक प्रस्तुत भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने



प्रतिक्रिया दिनुहोस्