Logo

चेल्सीद्वारा आयाक्स पराजीत



काठमाडौं, ७ कार्तिक । बुधबार भएको च्याम्पियन्स लिग अन्र्तगत समूह ‘एच’ को खेलमा चेल्सी जिजयी भएको छ । निकै नै रोचक बनेको खेलमा चेल्सीले आयाक्सलाई १–० गोलको हराउदै आफ्नो स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा एक गोल गर्न सफल भएको थियो । अन्तसम्मपनि आयाक्सले गोल फर्काउन नसकेपछि मिची बाट्सुएयीले गरेको निर्णायक गोलले चेल्सीलाई विजयी बनायो ।



प्रतिक्रिया दिनुहोस्