Logo

प्रधानमन्त्री ओली ११ बजे अजरबैजान जाँदै



काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अहिले विहान ११ बजे अजरबैजानको बाकु जाने भएका छन् ।

बाकुमा भइरहेको असंलग्न राष्ट्रका प्रमुखको १८ औं शिखर सम्मेलनमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार एयरवेजको विमानमार्फत त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्