तस्बीर : तिहारका सामान बेच्न बसेका व्यापारी


नेपालीहरुको महान चाड तिहार शुरु भएसंगै सप्तरीको राजविराजस्थित हटियामा तिहारका लागि चाहिने सामान बेच्न बसेका व्यापारी । तस्बीर : अरुण कुमार यादव