Logo

व्यस्त रात्रिकालीन एकलैनी बजार



बाँके, ९ कात्तिक : तिहार पर्व शुरु भएसँगै राति अबेरसम्म व्यस्त बनेको नेपालगञ्जको एकलैनी बजार । तिहारका लागि विभिन्न सामाग्री खरीदका लागि एकलैनी बजारको सडकमै पसल थापिएको छ भने रात्रिकालीन बजारमा सामन किन्न ग्राहकको भीड बढेको छ ।

तस्बिरः काशीराम शर्मा

 

 



प्रतिक्रिया दिनुहोस्