Logo

अध्यक्ष नहुँदा आयोग अलपत्र



काठमाडौं, कात्तिक १० । मुलुकमा सशस्त्र द्धन्द्धका बेला भएका गम्भीर मानवअधिकार उलंघनका घटनाको सत्यतथ्य पत्ता लगाउन बनाइएका दुई आयोग सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन अयोग सात महिनादेखि अलपत्र छन् ।
आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिले अध्यक्षका उम्मेदवार नभेट्दा आयोगहरू अलपत्र परेका हुन् ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा आड महिनाअघि गठित सिफारिस समितिले अध्यक्षका लागि उपयुक्त उम्मेदवार नभेटेको जनाएको छ ।
आजको नागरिक राष्ट्रिय दैनिकले समाचार छापेको छ ।



प्रतिक्रिया दिनुहोस्