Logo

रवि लामिछाने र इशाकी सुन्दर छोरी रुचीले यसरी मनाइन् जन्मदिन



रवि लामिछाने र इशा लामिछानेबीच सम्बन्ध विच्छेद भइसकेको छ । दुवै आ-आफ्नो दुनियाँमा छन् । रवि नेपालको टेलिभिजन क्षेत्रमा छाइरहेका छन् । इशा अमेरिकामा काम गर्छिन् ।

रवि र इशाका दुई छोरी छन् । उनीहरुमध्ये एकले गत हप्ता जन्मदिन मनाएकी छिन् । रुची लामिछानेले गत हप्ता साथीहरुसँग जन्मदिन मनाइन् । नीलो पोशाकमा हसिलो मुद्रामा रहेकी रुचीले जन्मदिन मनाएको तस्बिर र भिडियो फेसबुकमा राखेकी छिन् ।

आमा इशाले फेसबुकमार्फत रुचीलाई जन्मदिनको शुभकामना दिएकी छिन् । उनले आजमात्र जन्मदिनको शुभकामना लेख्दै रुची जन्मिएको दिनलाई जीवनकै उत्कृष्ट समय भनेकी छिन् । आफ्नी छोरीलाई इमान्दार, सुन्दर र क्षमतावान भन्दै प्रशंशा गरेकी छिन् ।

रविले भने फेसबुकमार्फत् रुचीलाई शुभकामना दिएका छैनन् । तर, उनी छोरीहरुसँग सम्पर्कमा रहेको बुझिएको छ ।

Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्