Logo

बाबुराम सपरिवार मर्निङ वाकमा निस्किएपछि (फोटोफिचर)



काठमाडौं, १० कात्तिक । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सपरिवार मर्निङ वाकमा निस्किएका छन् । उनीसहित पत्नी हिसिला यमी र छोरी मानुषी यमी पनि मर्निङ वाकमा गएका छन् । भट्टराईले आफ्नो फेशबुक पेजमा मर्निङ वाकमा निस्किएको तस्विर सार्वजनिक गर्दै लेखेका छन्,‘ तिहारको मेसोमा सपरिवार घरछेउमै मर्निंग वाक र घुमघाम । काठमाण्डौमा यी हरियालीयुक्त खुला ठाउँ कहिलेसम्म रहने हुन् ?’



प्रतिक्रिया दिनुहोस्