Logo

प्रधानमन्त्री ओली सञ्चारकर्मीसँग कुराकानी गर्दै (फोटोफिचर)



काठमाडौँ १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा सम्पन्न असंलग्न आन्दोलन‘नाम’को १८ औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई भ्रमणबारे जानकारी दिँदै ।

तस्वीर : चन्द्रकला क्षेत्री



प्रतिक्रिया दिनुहोस्