कार्यक्रममा सहभागी हुँदै नेकपाका अध्यक्ष ‘प्रचण्ड’ (फोटोफिचर)


भक्तपुर १० कात्तिक : नेवा : मुक्ति मोर्चा नेपालले भक्तपुरको मध्यपुरथिमिस्थित नेपाल संवतका प्रवद्र्धक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिकमा माल्यार्पण एवं शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत (नेकपा)का नेता अग्नि सापकोटा  ।

तस्वीर : नवीन पौडेल