Logo

चित्रकला प्रदर्शनीको अवलोकन गर्दै स्थानीय(फोटोफिचर)



काठमाडौँ, १० कात्तिक : मध्यपुर थिमि– ४ दुई पोखरीमा ‘जीवन्त मध्यपुर’ नामका दुईदिने चित्रकला प्रदर्शनीको अवलोकन गर्दै स्थानीयवासी । आइतबार र सोमबार गरिएको उक्त चित्रकला प्रदर्शनीमा मध्यपुर थिमिको बोडे, नगदेश, चपाचो, सिद्धिकाली, भूलांखेल, शिवाटोल, बालकुमारी, मरुटोल, विष्णुवीर स्थानलगायतको मठमन्दिर पाटीपौवाको चित्र रहेको छ । प्रदर्शनीमा दुई दर्जन भन्दा बढी कलाकारको ८० भन्दा बढी चित्र रहेको छ ।

तस्वीर : रत्न श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्