Logo

सांस्कृतिक मोर्चा(फोटोफिचर)



काठमाडौँ, १० कात्तिक  : न्हुदँ ग्वसा खलः मध्यपुर थिमिद्वारा नेपाल संवत् ११४० तथा शुभ दीपावलीको अवसरमा आयोजित सांस्कृतिक मोर्चामा सहभागी महिलाहरु । विभिन्न संघसंस्था, विद्यालय सहभागी भएको उक्त मोर्चा मध्यपुर थिमि नगदेशबाट सुरु भई बाहाखा, चपाचो, दीगुटोल, दुईपोखरी, लायकू, दथुटोल, मरुटोल, बालकुमारी, शंखधर चोक हुँदै चारदोबाटोमा समापन गरिएको थियो । रासस

तस्वीर : रत्न श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्