Logo

राष्ट्रपतिभन्दा अघि पूर्व राजाले पत्रकारसामु लगाए टीका, गणतन्त्रकी प्रथम महिला राष्ट्रपतिको टीकामा पत्रकार निषेध



काठमाडौं, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभसाइतमै टीका लगाएकी छिन् । मंगलबार विहान ११ः ५५ मा भण्डारीले भाइहरु डेगेन्द्र र तेजेन्द्र पाण्डेलाई टीका लगाइदिंदा शितलनिवासमा निजी मिडियाका पत्रकारहरुलाई निषेध गरियो ।

विगतमा पत्रकारहरुलाई शितलनिवासमा सांस्कृतिक कार्यक्रमहरुमा प्रवेश दिइन्थ्यो । तर, पूर्व राजा ज्ञानेन्द्र शाहले पत्रकारहरुका सामुन्ने टीका लगाए । उनले राष्ट्रपति भण्डारीभन्दा अघि १० बजेर ५१ मिनेटमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट कमलादीमा पुगी टीका लगाए ।

File Photo



प्रतिक्रिया दिनुहोस्