Logo

आज सार्वजनिक विदा, किजा पूजा मनाउदै नेवारी समुदाय



काठमाडौं,१३ कात्तिक । आज देश भरका नेवार समुदायले किजा पूजा अर्थात् भाइटीका मनाउदै छन् । किजा पूजाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

आज नेवारी समुदायका दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिने चलन रहदै आएको छ । एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिदै उक्त पर्व मनाउने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot