Logo

अमेरिकाको रहस्यमयी अन्तरीक्ष जहाज



उड्दा रकेट जस्तो थियो । अवतरण गर्दा जहाज जसरी गर्यो । अमेरिकी सैनिकको अन्तरीक्ष जहाज पृथ्वीको कक्षमा रहेको ७८० दिनपछि फर्किएको छ ।

यो अमेरिकी सेनाको मिसन हो । मानवरहित यानले अन्तरीक्षमा अमेरिकी सैनिककको हवाई सैन्य रिसर्च प्रयोगशालाको परीक्षण गरिएको उल्लेख छ । तर, परीक्षण गोप्य राखिएको छ । अब अर्को मिसन सन् २०२० मा प्रक्षेपण गरिने जनाइएको छ ।

-एजेन्सी
Photo Source: The National Interest



प्रतिक्रिया दिनुहोस्