नेपाल संम्वत ११४० को अवसरमा शुभकामना आदान प्रदान


म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार नेपाल संम्वत ११४० को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा धिमेवाजा र बासुरी बजाउँदै नेवार समुदाय । तस्वीर : धु्रबसागर शर्मा