Logo

दुबईमा रम्दै सन्नी लियोनी (तस्बिरसहित)



मोडल तथा अभिनेत्री सन्नी लियोनी यतीबेला दुबईमा छिन् । पछिल्लो समय सन्नीलाई आफ्नी छोरी निशा कौर वेबर र श्रीमान डेनियल वेबरको लागि जन्मदिनको पार्टी आयोजना गरेको देखिएको थियो । उनी दुई पुरस्कार कार्यक्रमहरुमा देखा परेकी थिइन् । आफ्नो व्यस्त तालिकाबाट केही समयको ब्रेक लिँदै सन्नी आफ्नो श्रीमान डेनियलसँग दुबई पुगेकी छिन् ।

सन्नीले दुबईमा रमाइलो गरेको केही तस्विरहरु सार्वजनिक गरेकी छिन् । उनले आफ्नो अधिकांश तस्विरहरु पानीमा रमाएको सेयर गरेकी छिन् ।

हेर्नुहोस् तस्विरः

Photo: Daniel Weber Instagram



प्रतिक्रिया दिनुहोस्