Logo

देउवाले यसरी गर्दैछन् नेविसंघ कब्जा, अब ३२ नाघेकाले नेतृत्व नपाउने ! (भिडियोसहित)



काठमाडौं, १३ कात्तिक । नेविसंघका निवर्तमान महामन्त्री सरोज थापाले संघको अध्यावधिक निर्वाचन भएर नेतृत्व आउनुपर्नेमा त्यसो नभएको सुनाए । तर, अब आउने नेतृत्व पनि विधानअनुसार नै आउने उनको दाबी छ । संघको १२ औं महाधिवेशनबाट ३२ वर्ष मुनिकै नेतृत्व आउने थापाले जनाए । नेविसंघ र मूल पार्टी पनि विधानअनुसार नै चल्ने बताउँदै संघमा व्यक्तिको केही नचल्ने थापाले स्पष्ट पारे । उनले नेताहरुलाई पनि मोजमस्ती नगर्न चेतावनी दिए । उनले नेताहरुलाई भट्टीमा गएर दिन नबिताउन चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्