Logo

रुसमा बाढीले २६ को मृत्यु



रुसमा बाढीका कारण २६ जनाको ज्यान गएको छ । इरकुटस्क षेत्रमा आएको बाढीले मर्नेको संख्या २६ पुगेको हो ।

रुसी समाचार संस्था तासका अनुसार चारजना हराइरहेका छन् । उक्त क्षेत्रमा गर्मी मौसममा बाढी जाँदा हजारौं घरबारविहिन भएका थिए ।

एजेन्सी

Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्