Logo

रग्बि विश्वकपको उपाधि दक्षिण अफ्रिकालाई



इंग्ल्यान्डलाई सजिलै पराजित गर्दै दक्षिण अफ्रिकाले रग्बी विश्वकपको उपाधि जितेको छ । शनिबार जापानमा सम्पन्न फाइनलमा १२ का विरुद्ध ३२ अंकले इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाले जित निकालेको हो ।

दक्षिण अफ्रिकाको जितका लागि हान्ड्रे पोलार्ड नायक बने । उनी नै खेलको म्यान अफ द म्याच बने । दक्षिण अफ्रिकाले योसहित तीनपटक विश्वकप जितेको छ ।



प्रतिक्रिया दिनुहोस्